Pro Caregiver Classes From Pineers!
We have 10 plus years of international work experience trainers who can give “Premium Caregiver Training on Global Standards & Local Expertise.”
We have 10 plus years of international work experience trainers who can give “Premium Caregiver Training on Global Standards & Local Expertise.”
Learn Hebrew Language from 10 Plus years of work experience in Israel and Hebrew Language expert Mrs Kamala Bhandari
Take IELTS class from IDP certifiedinstructor trainer James
Learn German Language frpm the instructor who have more than 5 plus years of work experience in Germany.
Learning often happens in classrooms but it doesn’t have to. Join Caregiver Academia and be certified caregiver or certified nursing assistant (CNA)
– Caregiver Academia
युरोप, अमेरिका तथा इजरायलमा बढ्दो नेपाली केयरभिगरको मागलाई मध्यनजर गर्दै काठमाडौंमै अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम तथा प्रविधियुक्त एकेडेमी सञ्चालनमा आएको छ।
एक दशक भन्दाबढी समय इजरायलमा केयरगिभरको काम गरेका अनुभवी प्रशिक्षकहरुबाट अध्ययन अध्यापन गराउने गरी काठमाडौंमा ‘केयरगिभर एकेडेमिया’ सञ्चालनमा आएको
हो।
लामो समय केयरगिभरको कार्यअनुभव लिएकी कमला राईले कार्यक्षेत्रमा हुने चुनौतीबारे प्रशिक्षार्थीसँग अनुभव साटिन्। अहिले युके, अष्ट्रेलिया, क्यानाडा, अमेरिका, न्युजिल्याण्ड, जर्मनी, डेनमार्क, जापानलगायत इजरायल आदि मुलुकमा नेपाली केयरगिभरको माग बढ्दो छ। त्यसतर्फ जाने नेपालीहरुको आकर्षण समेत बढ्दै गएको छ। केयरगिभर एकेडेमियाले ती देशको आवश्यकता र स्किल मेन्टेन गर्ने गरी कोर्स निर्माण गरेर अध्यापन गराइरहेको छ।
नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागबाट अनुमति प्राप्त एवं व्यावसायिक सीप तथा तालिम परिषद् (सीटीईभीटी) को सम्बन्धन प्राप्त केयरगिभर एकेडेमियाले डाइमेन्सिया केयर, पार्किन्सन केयर, अष्टिओप्रोसिस केयर, पालियाटिभ केयर, जेरियाट्रिक केयर, हस्पिक केयर, अटिजम केयर, चाइल्ड केयर, सामान्य केयरलगायतका कोर्स सञ्चालन गर्ने मुख्य प्रशिक्षक किरण लामाले बताए ।
केयरगिभर एकेडेमियाले केयरगिभरबारेको आम बुझाइलाई चिर्ने प्रयत्न समेत गरेको छ । आम रूपमा केयरगिभरलाई नर्सिङसँग प्रत्यक्ष जोडेर हेर्ने गरिन्छ भने केयरगिभरको तालिम प्रदायक संस्थाहरुले अहिलेसम्म नर्समार्फत नै यस सम्बन्धी तालिम तथा सीप प्रदान गरिरहेका छन् । तर, केयरगिभर एकेडेमियाले केयरगिभर र नर्सिङको आपसमा सम्बन्ध भए पनि यी दुबैलाई सँगै राखेर हेर्न नहुने दृष्टिकोण राखेर कार्यक्षेत्रमैत्री पाठ्यक्रम तयार पारेको छ ।
Premium Caregiver Training: Global Standards; Local Expertise.
info@caregiveracademia.com
100 Meter Inside From Alok Nagar Gate, Oppo. To Shantinagar Gate, New Baneshwor, Kathmandu, Nepal
How can I help You?